भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
सूचीपत्र / केदारमान व्यथित
Kavita Kosh से
अपराधको सूची त
झन्-झन् बढी वृद्धि हुँदैछ !
अब त स्वयम्लाइ फाँसी दिनुपर्ने वाध्यताहरुबाट पनि
मुक्त हुन नपाइने पो भएछ, कठै !