भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
केही छैन / हरिभक्त कटुवाल
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:36, 6 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=हरिभक्त कटुवाल |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)
दुई ओठको हाँसोलाई मैले मेरो भनेँ
त्यसमा पनि त तिमी सुस्केरा बनेर बसिदियौ !
दुई आँखाको सपनालाई मैले आफ्नो सम्झेँ
त्यसमा पनि तिमी आँसु बनेर झल्किदियौ !!