भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
कतिविध्न गर्हौँ दिनहरू / हर्मन हेस्स / सुमन पोखरेल
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:58, 20 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=हरमन हेस |अनुवादक=सुमन पोखरेल |सं...' के साथ नया पृष्ठ बनाया)
कतिविध्न गर्हौँ भएका यी दिनहरू।
कुनै आगो छैन मलाई न्यानो दिने
मसँग खेल्ने कुनै घाम छैन
सबै रित्ता छन्
सबै चिसा र भाववहीन छन्।
ती प्रिय र चम्किरहेका ताराहरू समेत
अपहेलित भएर भूईँमै पोखिएजस्ता लाग्छन्,
जब
मैले आफ्नो हृदयभित्रैबाट बुझेँ
प्रेम मर्न सक्छ।