Last modified on 13 अक्टूबर 2020, at 09:49

मधुधारा अधिकारी / परिचय

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:49, 13 अक्टूबर 2020 का अवतरण ('{{KKRachnakaarParichay |रचनाकार=मधुधारा अधिकारी }} श्री मधुधारा (व...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

श्री मधुधारा (वि.सं. १९८३-२००६) [साधारण शिक्षा। पत्र-पत्रिकामा कविताको प्रकाश । कुमारी छँदा नै सरल र सरस शैलीमा उहाँले कविताहरू लेख्नु भएको हो। उहाँको प्रतिभाको मधुर र स्वच्छ रस बहाएर 'गोरखापत्र' ले पाठकहरूको हृदय रसाइदिएकै हो, तर २००० सालयता सुक्तै गएको त्यो मधुर-धारा २००६ सालमा त अलप नै भयो ।