Last modified on 26 जनवरी 2022, at 15:52

भैँचालाको सवाई (पहिलो भाग) (१०-१२) / धनवीर भँडारी

छारो उड्‌यो कुइरी मण्डल देखिएन केही।
नरलोक दुनियाँका काँप्न लाग्यो देही ॥
जप्न लागे सब कोही नारायणको नाम ।
चतपाया तेस घरि बिग्रेपछि काम ॥११॥