भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भोटको लडाइँको सवाई (१०-१२)/ लालबहादुर आउँमासी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

घटिया सपना येक् दुइले पाया ।
लेटरको सिपाहीलाई पट्टिमा मिलाया ॥
माझका सन्तरीमा रनप्रिया थिया ।
अन्तर्बीच्‌मा भवानीप्रसाद् राखिदिया ॥१० ॥

अधिबाट मान्धोज वीच खालि थियो ।
भोटेले दाउ पनि तहिँबाट लियो ॥
आइतबार ब्याउँदो सौँबार लाग्दो ।
रात्रिका बीचमा शुक्र उदाउँदो ॥११॥

बियाउँदो रातमा जोरिहाले हात ।
छल कपट् गर्न जान्ने भोटेको जात ॥
भाला बर्छा हातमा घुयाँत्राका डोरी ।
हान्न लागे भोटेहरू बन्दुकका गोली ॥१२॥