भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मायाले मेरो मायाले / म. वी. वि. शाह

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मायाले मेरो मायाले टाढै बसे पनि
नसम्झेरै पनि रुवाउँछ किन यो मायाले

ओठको हाँसो खोसेर लग्यो पापीले
सम्झना मात्र छोडेर गयो बैगुनीले

आकाशभरिका ती तारा घर फर्किए
मेरो त साथी फर्केन घर, पर्खिएँ