भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
मेरा साथीहरू / भूपी शेरचन
Kavita Kosh से
मैले पिएकोमा रिसाएका साथीहरू
पिएर त हेर, पिउन झन् गाह्रो छ ।
मरेर शहीद हुनेहरू,
जिएर त हेर, जिउन झन् गाह्रो छ !