Last modified on 22 अगस्त 2020, at 15:06

रहस्य / महशिद नागाशपुर / सुमन पोखरेल

ढोकामा साँचो
कोठाभित्र रहस्य
रातमा निश्वास लिइरहेको
चमेलीको तुसारे सुवास
गर्मीको एक साँझको एक अङ्खोरा तिर्खा
बैँसका रूखको कामनीय छाया र म
यी चरा र म गाउँदैनौँ कुनै गीत ।