भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
 
 
 
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=सुमन पोखरेल
|अनुवादक=
|संग्रह=जीवनको छेउबाट/ सुमन पोखरेल
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
यस्तो मातूँ कि
आफूलार्इ आफूलाई समेत बिर्सूँयो रात कुनै सपना नदेखूँ।नदेखूँ ।
हर रात
आफूभन्दा ज्यादा
मलार्इ मलाई भत्काएर जानेविपनाजस्तै लथालिङ्ग सपना नदेखूँ।नदेखूँ ।
कहिल्यै कसैले देख्न नचाहेका
खबरकागजका अनगिन्ती वीभत्सताहरू,
टेलिभिजन र रेडियोबाट विस्फोट भर्इ भई निस्किने हिँस्रक स्वरहरू,
कानै उखेलेर लाने आवाजहरू,
विस्मयको सीमा पार गराएर
आँखालार्इ आँखालाई उघारै पारी छोड्‍ने छोड्ने् दृश्यहरू,
मुटु चुँडाएर भाग्ने संवेदनहीनताहरू,
आफ्ना उच्छिृङ्खल भीडका नाङ्गा जुलुस लिएर
कोलाहल गर्न नआऊन्‍ नआउन् सपनामा। 
महल बनाउँदा बनाउँदै खण्डहर भएको,
शीतलताको नदी बग्दाबग्दै आगो भएको,
आकाङ्‍क्षाका आकाङ्क्षा का रङ्गीन दृश्य
नभएको झिलिमिलीमा मिसिएर खरानी भएको,
प्रतिफल लिएर आउने सपनाहरू नआऊन्‍ मलार्इ जिस्क्याउन।नआउन् मलाई जिस्क्याउन ।
सम्पूर्ण समय नै धमिल्याउने
वर्तमानको यथार्थजस्तै भयानक
सातवटा जीवन एकै ठाउँ अल्झिएझैँ जटिल
विछोडका रातभन्दा लामासपनाहरू सपनाहरूबग्दै जाऊन्‍ बग्दै जाऊन् र कतै ब्ल्याकहोलतिर पसून्‍।पसून् ।
यो रात
प्रेमको मद्‍होस मद्होस किरण ओढेर आओस्‍आओस्अनुरागका आशक्ति बोकेर आओस्‍आओस्आओस्‍ आओस् मायाको मात लिएर।लिएर ।
मायामा यसरी मात्तिऊँ , किकुनै सपना नदेखूँ।नदेखूँ । </poem>
Mover, Reupload, Uploader
10,369
edits