भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जीवनगीत / रमेश क्षितिज

50 bytes added, 09:03, 24 जून 2020
 
 
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=रमेश क्षितिज|अनुवादक=|संग्रह=घर फर्किरहेको मानिस/ रमेश क्षितिज
}}
{{KKCatNepaliRachna}}
<poem>
 
निस्कनू –आसुको ऐना हेर्न छोडेर
कुल्चदै सुकेका पातहरूजस्तो उदासीको सुरुङबाट
हजारौ ठेस सहेर सङ्र्लिदै हिडेको बटुवा नदी
विजय जुलुसमा सामेल
अवीरले रङगिएका रङ्गिएका आशावादी जनताजस्ता रङगीन रङ्गीन फूलहरू
फैलिदै गएको सपनाजस्तो निक्खर आकाश
वा मानिसको आशाजस्ता झिल्मिल ताराहरू,
जुन दुःखले दुखे भन्छयौ तिमी
त्यो आफैले रोपेको विरुवा – आफ्नै मनको गमलामा
बार्दली वा भ¥याङमा भर्‍याङमा
वा पस्ने ढोकाछेउ आँगनको एक कुनामा
Mover, Reupload, Uploader
10,426
edits