भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
नेत्तिफुङ्को बास्ना अझ उस्तै छ नि यो सासमा !
----------------------------------------------------------
१. नेत्तिफुङ् – बैंसको अथवा यौवनको फूल।२. पक्क्न्दी – डाँडाबाट उच्च स्वरमा उल्लास तथा आनन्द व्यक्त गर्ने कुर्लाइ।३. पालाम – लिम्बु जातिको एक विशेष किसिमको माधुर्यपूर्ण गीत, विशेष धाननाचमा गाइने।४. युप्पारूङ् – लिम्बु जातिमा प्रेमिकालाई प्रेमको निशानीको रूपमा दिइने चाँदीको दुइबिटे रुपियाँको ढक्का जो प्रेमिकाको मजेत्रोको एक छेउमा प्रेमीले बाँधिदिन्छ।५. सेक्मुरी – मुन्धुम अनुसार जीवनवोधी फूल; जीवनको प्रतीक। ६. मिम्जिमा – मायालु।
</poem>
Mover, Reupload, Uploader
10,369
edits