भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
<poem>
तिमी जुन रहरले म मा फुल्न आयौ
सबै सुख हराए, संधै सधैँ चोट पायौ
म डुब्दो किनारा, कहाँ हाँस्न सकौं
व्यर्थै तिमीले मेरो हात समायौ
बैंशालु ती तिम्रा रहरहरुमा, न मैले कहिले हरियाली कोरें
रक्ताम्य राताम्य ती तिम्रा अधरहरुमाअधरहरूमा, न मैले कहिले खुसियाली पोतें
र शायद रिसायौ तिमि भित्र भित्रै, न पिरती ती तिम्रा खुल्दुली पोतें
रुझे हुन ती तिम्रा पलक र आँखा, म संग सँग कहिले इशारा नबोल्दै
रुके हुन ती तिम्रा यौबन र भाखा, म संग कहिले बिश्वास नखोज्दै
र शायद सराप्यौ संधै बैंशलाईसधैँ बैँसलाई, जो सुन्यता संगै सँगै बिलाए म जस्तैतिमी जुन रहरले…..
शब्द: दिनेश अधिकारी
संगीत: दिब्य खालिङ्ग
स्वर: नारायण गोपाल
</poem>
Mover, Reupload, Uploader
10,371
edits