भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
{{KKCatNepaliRachna}}
<poem>
तिमी जुन रहरले म मा फुल्न आयौ
सबै सुख हराए, सधैँ चोट पायौ
म डुब्दो किनारा, कहाँ हाँस्न सकौं
व्यर्थै तिमीले मेरो हात समायौ
बैंशालु ती तिम्रा रहरहरुमा, न मैले कहिले हरियाली कोरेंतिमी जुन रहरले ममा फुल्न आयौराताम्य ती तिम्रा अधरहरूमासबै सुख हराए, न मैले कहिले खुसियाली पोतेंसधैँ चोट पायौर शायद रिसायौ तिमि भित्र भित्रै, न पिरती ती तिम्रा खुल्दुली पोतेंम डुब्दो किनारा कहाँ हाँस्न सक्नु ?व्यर्थै तिमीले मेरो हात समायौ
रुझे हुन ती बैँसालु तिम्रा पलक र आँखा, म सँग कहिले इशारा नबोल्दैरुके हुन ती रहरहरूमा न मैले कहिल्यै हरियाली कोरेँराताम्य तिम्रा यौबन र भाखा, म संग कहिले बिश्वास नखोज्दैती अधरहरूमा न मैले कहिल्यै खुसियाली पोतेँशायद सराप्यौ सधैँ बैँसलाई, जो सुन्यता सँगै बिलाए म जस्तैसायद रिसायौ तिमी भित्रभित्रै न भित्री तिम्रा खुल्दुली सोधेँ
रुझे हुन् ती तिम्रा पलक र आँखा
मसँग कहिल्यै इशारा नबोल्दै
रुखे हुन् ती तिम्रा यौवन र भाखा
मसँग कहिल्यै निःश्वास नखोल्दै
र, सायद सराप्यौ सबै बैँसलाई
जो शून्यतामा बिलाए मजस्तै
</poem>
Mover, Reupload, Uploader
10,371
edits