भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
<poem>
कुरा सुन्छु नानथरी नानाथरी, गाँठो पर्छ छातीभरिबह पोख्ने ठाउँ छैन , बसेकी छु बाटो हेरीलैजा चरी मेरो खबर, जहाँ होला उसको सहर
लैजा चरी मेरो खबर जहाँ होला उसको शहरहातमाथि हात राखी देवी देउता , देवी–देवता सबै भाकीलाएको त्यो यो चोखो माया कतै बिर्सिदिने हो कि?मुटु काट्छ सधैं ठनन एकनास साँझ सबेरकाँप्छ सधैँ थरर, एकैनास साँझ–सबेर चुरा–पोतेसँग खेल्न, बाँकी नै छ डोली चढ्नउसको आँखाभित्र आफ्नो रमाएको रूप हेर्नफुल्नै नपाई मेरो रहर, हुने हो कि बाँझो बगर
लैजा चरी मेरो खबर जहाँ होला उसको शहर
चुरा पोतेसँग खेल्न बाँकी नै छ डोली चढ्न
उसको आँखाभित्र आफ्नो रमाएको रुप हेर्न
थाहा नपाई मेरो रहर हुने हो कि बाँझो बगर
</poem>
Mover, Reupload, Uploader
10,371
edits