भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= भीमदर्शन रोका
|अनुवादक=
|संग्रह= घाम डुबी तारा नउदाएको आकाश हुँ म / भीमदर्शन रोका
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
नील आकाशको यो तारालाई हेरिरहेछु म मेरो सहारालाई हेरिरहेकी होलिन् प्रियतम मेरो दूर प्रवासबाट यही तारालाई नील आकाशको यो तारालाई । हामी जति टाढा भए पनिदिउँसो दूर दूर गए पनिसन्ध्या–समय फर्कन्छु सधैँबलिरहे उज्यालो किनारालाई
हाम्रो मिलनस्थान कति अग्लो र महान् छ कति मौन, कति गम्भीर, निश्चल छ कि आउँदैन केही आवाज कहिले तर बुझ्दछु म आँखा र इशारालाई नील आकाशको यो तारालाई ।
नील आकाशको यो तारालाई ।
</poem>