भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
<poem>
ए ढाका टोपीमा हेर या गलबन्दीमा हेर
मैले बोकेकोछु बोकेको छु मैले बाँधेको छुनिर्माया निरमाया तिम्रै मायालाई
कम्मर पेटीमा हेर या कालकोटैमा हेर
मैले भिेरेको छु मैले खिलेको छु
निर्माया निरमाया तिम्रै मायालाई…..
नदेख्नेलाई सुनाखरी कस्तो छ नि ' भन्नु
नसुन्नेलाई रानी चरी के हो के पो भन्नु
दिल बस्यो तिमीमा बैंस बैँस खस्यो तिमीमा
भन मेरी दिलबरी अब को हो भन्नु
ए कालो चश्मामा हेर बटम फूलैमा हेर
मैले चोरेको छु मैले कोरेको छु
निर्माया निरमाया तिम्रै मायालाई…..
झरी होस् या घाम , छेल्ने यही कालो छाता
खोलिदिन्छु उकालीमा सँगै मनको पाखा
आँखा लड्यो तिमीमा पाउ अड्यो तिमीमा
ए रातो रुमालमा हेर या आँखा छोपीमा हेर
मैले खोपेको छु मैले छोपेको छु
निर्माया निरमाया तिम्रै मायालाई…..
</poem>
Mover, Reupload, Uploader
10,369
edits