भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

खोरम्पा * / सुमन पोखरेल

19 bytes removed, 17:46, 8 मई 2020
{{KKCatNepaliRachna}}
<poem>
 
मेला लागिरहेथ्यो कुहिराहरूको
त्यो डाँडा र त्यसको वरिपरि।
ती कुहिराहरूको।
मैले सोधिनँ पनि कसैलार्इकसैलाई,
किन चलिरहेछ हावा यसरी
कुहिरालार्इ कुहिरालाई खेद्दै।
बरु सोध्न मन लागेथ्यो
कतै हुँदै नभएको गन्तव्यतिर।
अनि, अन्त्य हुन्छ थाहै नपार्इ नपाई कसैले
कहिले भीरबाट लडेर
कहिले खोलामा बगेर
Mover, Reupload, Uploader
10,369
edits