भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
फुर्सदको समय ढोका थुनेर एक्लै कहिलेकाही
कल्पिन्छु, र दोह¥याउछु दोहर्‍याउछु समयका हिसाब किताब
के मिल्दैन के मिल्दैन
यसो गरेको भए हुने रहेछ भन्छु त्यसो भनेको भए हुने रहेछ भन्छु
जन्माउला भनेको थिएँ सुन्दर विहान !
किन चल्यो हुरी अचानक र उडायो गुँड ?
किन खस्यो असिना र झा¥यो झार्‍यो गुलाफका पत्रहरु भूइमा ?
किन खस्यो चट्याङ र भत्कायो गरीबको छाना ?
जीवनमा कति अर्थपूर्ण छ कुनै मानिसको अभाव वा उपस्थिती !
Mover, Reupload, Uploader
10,429
edits