भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
<poem>
हावासँग बगूँ भन्छ, पातसँग बोलूँ भन्छ
यो मनको आगो फेरि कहिँ कहीँ कतै सल्कूँ भन्छ
चट्टानलाई फोरूँ भन्छ, पानीलाई सल्काऊँ भन्छ
यो रातको कथालाई उज्यालोमा उजेलोमा भनूँ भन्छ
रुने आँखा हुन्छ चिसो हुन्छ, हाँस्ने ओठ नीलो हुन्छ मरिजाने मरी जाने मान्छेलाई बाँच्न कति कथा हुन्छ यो रातको कथालाई उज्यालोमा उजेलोमा भनूँ भन्छ
कति कमजोर मन रै'छ, फुटी जाने फुटिजाने डर हुन्छकति कमजोर फूल रै'छ, झरी जाला झरिजाला जस्तो हुन्छयो रातको कथालाई उज्यालोमा उजेलोमा भनूँ भन्छ
हावासँग बगूँ भन्छ, पातसँग बोलूँ भन्छ
यो मनको आगो फेरि कहिँ कहीँ कतै सल्कूँ भन्छ
चट्टानलाई फोरूँ भन्छ, पानीलाई सल्काऊँ भन्छ
यो रातको कथालाई उज्यालोमा उजेलोमा भनूँ भन्छ
</poem>
Mover, Reupload, Uploader
10,369
edits