भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

यहाँ बाँच्ने हर / गोपाल योञ्जन

1,381 bytes added, 14:32, 5 सितम्बर 2021
'{{KKGlobal}} {{KKRachna |रचनाकार=गोपाल योञ्जन |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=गोपाल योञ्जन
|अनुवादक=
|संग्रह=
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
यहाँ बाँच्ने हर जीवनलाई आफ्नो आफ्नो स्वार्थ प्यारो छ
यहाँ माया गर्ने को छ र, यहाँ माया पाउनै गाह्रो छ

बादलले हात फैलाई, आकाशलाई प्यार माग्दछ
तारा अरिसले जल्दछ, बादल रोएर झर्दछ
तारा साक्षीमा राखेर, बादललाई छुन गाह्रो छ
यहाँ माया पाउनै गाह्रो छ ३
यहाँ बाँच्ने हर….

सागरले जोशमा मातेर, किनार अँगाल्न खोज्दछ
किनार लजाई झन् भाग्दछ, सागरमा हुरी चल्दछ
सागर किनारको भेटलाई, साँच्चै प्यार भन्न गाह्रो छ
यहाँ माया गर्ने को छ र, यहाँ माया पाउनै गाह्रो छ
यहाँ बाँच्ने हर….
</poem>
Mover, Reupload, Uploader
10,400
edits