भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
}}
<poem>
लेख!म त्यहीँको हुँ। एउटा अरबी हुँजीव जन्मिएजसरी जन्मिएका मेरा स्मृतिहरू छन्।मेरी एउटी आमा हुनुहुन्छ, र झ्यालैझ्याल भएको एउटा घर छ, मेरो परिचयपत्र नम्बर पचास हजार हो।मेरा दाजुभाइ आठ जना छोराछोरी छन्, साथीहरू छन्,र सिरेटो छिराउने एउटा झ्याल भएको जेलको एउटा छिँडी छ।नवौँ यो बर्खा सकिएपछि जन्मिँदैछ ।के यो सुन्दा तिमीलाई रिस उठ्छ?समुद्री चराले खोसेका तरङ्गहरू छन् मेरा, मसँग मेरो आफ्नै सोचाइ लेख!र घाँसको थप म एउटा त्यान्द्रो छ।अरबी हुँशब्दहरूको पल्लो किनारमा हाँसिरहेको जून मेरो होअरू साथीसँगै ढुङ्गा खानीमा काम गर्ने।मेरा आठ जना छोराछोरी छन्,म तिनीहरूका लागि खाना लुगा र चराहरूको अप्रतिम कोसेली किताबहरू र ओलिभको अजम्बरी रुख मेरो हो।यिनै ढुङ्गाबाट बटुल्छु।यसको जिउँदो शरीरलाई तरवारहरूले क्षतविक्षत बनाउनुभन्दा पहिल्यैदेखि हिँडेको हुँ म यो भूमिमा।दयाको भीख माग्दै तिम्रा ढोकामा पसारो पर्दिनँ। न त आफूलाई तिम्रा दैलामुनिका खुड्किलामा खुम्च्याउन चाहन्छु।म त्यहीँको हुँ त्यसो हुँदा के तिमी रिसाउँछौ?जहाँ आमा खोजेर रुँदै गरेको आकाशलाई मैलेउसकी आमाको काखसम्म पुर्याइदिएथेँ र आफूलाई बादलले चिनोस् भनेर रोएँथेँ।लेख!म एउटा अरबी हुँ।नियम भत्काउन सक्ने हुनेछु भनेर शब्दहरू सिकेँ मैले मेरो एउटा नाम छ, कुनै पद बिनाकोजो रगतको खोलोभन्दा ज्यादा मूल्यवान थिए।मैले सबै शब्दहरू सिकेँ र भत्काएँ तिनलाईनागरिकहरूलाई क्रुद्ध पारिएको एउटा देशमा र बनाएँ एउटा शब्द - 'मातृभूमि'।सुरक्षित गरिएको छ प्रतिलिपी अधिकार त्यस नामको।
दर्होसँग गाडिएका छन् मेरा जरा