भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
{{KKCatNepaliRachna}}
<poem>
 
कतै कुनै आकाश
मेरो पनि होला
कतै कनै धरती
मेरो पनि ठहर्ला  म तिमै तिम्रै सिर्जनाको अङ्ग
दोष कसलाई दिऊ ?
तिमीलाई कि आफूलाई
वा, मभित्र हुर्कदै गएको विरोधाभासलाई ?
 
कति लुकेर
कित कति लुकाएर बाँचें बाँचेँ म यहाँ आफैलाई आफैँलाई
तर मेरो अन्त:करणले धिक्कार्न सकेन मलाई ।
 
मेरो निम्ति
मेरा अनुभूति सबै स्वाभाविक थिए
तर कोही भएन बुझने बुझ्ने यसलाई ।  
यदि जन्म यथार्थ हो भने
किन मान्न सक्दैनौं सक्दैनौँ हामी
यसले लिन सक्छ कुनै रूप पनि ।
 तिम्रो सोचाइको सीमा तोकिदैमा तोकिँदैमा म दोषी त ठहरिन्न ठहरिन्नँ यसै
त्यसभित्र नपर्दैमा ।
 
स्वीकारेका थियौ तिमीले
अर्धनारीश्वरलाई यहाँ
फेरि किन ?
हाड, छाला, मासुमा
कसैको शरीर र प्राणमा
मान्न चाहँदैनौ ? 
म कोही भई जन्मन सक्छु
म नारी वा पुरुष
नारीमा पुरुष
केही भई हुर्कन र बाँच्न सक्छु ।
 
म तिनै सन्तान
नत्याग यसरी मलाई  
हीनताले अपमानित भई
तिम्रो मायासित
यो आकाशमुनि
निर्भय उभिने सामर्थ्य माग्दै छु ।
 
अनि कतै कुनै जीवन
मेरो पनि होला
Mover, Reupload, Uploader
10,369
edits