भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अनि सजाउनु / हरिभक्त कटुवाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



वसन्तमा फक्रिन आत्तुर यी फूलका बोटहरुलाई
फेरि एकपल्ट नङ्ग्याउन जान्छ यो पुसले मनपरी
पर्ख ! फागुनको बतास भएर खेलिदिउँला म तिमीहरुसँग
अनि सजाउनु आफैँलाई उमारेर नयाँ पालुवाहरु ।