भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कतिविध्न गर्‍हौँ दिनहरू / हर्मन हेस्स / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:38, 4 दिसम्बर 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

कतिविध्न गर्‍हौँ भएका यी दिनहरू।
कुनै आगो छैन मलाई न्यानो दिने
मसँग खेल्ने कुनै घाम छैन
सबै रित्ता छन्
सबै चिसा र भाववहीन छन्‌।
 
ती प्रिय र चम्किरहेका ताराहरू समेत
अपहेलित भएर भूईँमै पोखिएजस्ता लाग्छन्‌,
जब
मैले आफ्नो हृदयभित्रैबाट बुझेँ
प्रेम मर्न सक्छ।

……………………………………………
इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ