भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"कविताजस्तो केही / सुदीप पाख्रिन" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुदीप पाख्रीन |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)
 
 
(इसी सदस्य द्वारा किया गया बीच का एक अवतरण नहीं दर्शाया गया)
पंक्ति 1: पंक्ति 1:
 
{{KKGlobal}}
 
{{KKGlobal}}
 
{{KKRachna
 
{{KKRachna
|रचनाकार=सुदीप पाख्रीन
+
|रचनाकार=सुदीप पाख्रिन
 
|अनुवादक=
 
|अनुवादक=
|संग्रह=
+
|संग्रह=दगुरिहिँड्ने चौबाटो / सुदीप पाख्रिन
 
  }}
 
  }}
 
{{KKCatKavita}}
 
{{KKCatKavita}}
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
लेख्दालेख्दैको डायरीबाट
+
 
 +
लेख्दालेख्दैको डायरीबाट  
 
भर्खरै उडेर गएको छ
 
भर्खरै उडेर गएको छ
 
कविताजस्तो केही
 
कविताजस्तो केही
  
टिपेर जसलाई…………………….
+
टिपेर जसलाई...
  
उदाएको छ — फुर्के घाम
+
उदाएको छ — फुर्के घाम  
 
र, नृत्य गरिरहेको छ छमछमी
 
र, नृत्य गरिरहेको छ छमछमी
 
हाँगा–हाँगा, पात–पात, आँगन–आँगन, कोठाचोटा र बरण्डामा
 
हाँगा–हाँगा, पात–पात, आँगन–आँगन, कोठाचोटा र बरण्डामा
  
 
चम्किरहेछ जून
 
चम्किरहेछ जून
साथमा लिएर थुप्रै फुच्चे ताराहरू
+
साथमा लिएर थुप्रै फूच्चे ताराहरु
 
आकाशको कालो पर्दामा प्रत्येक रात
 
आकाशको कालो पर्दामा प्रत्येक रात
  
 
उक्लिरहेका छन् पसिनै पसिना हुँदै
 
उक्लिरहेका छन् पसिनै पसिना हुँदै
आवारा हुस्सुहरू
+
आवारा हुस्सुहरु
नीला डाँडाहरूको खुड्किलै खुड्किला
+
नीला डाँडाहरुको खुट्किलै खुट्किला
  
टिम्टिमाइरहेछन् जुनकिरीहरू
+
टिम्टिमाइरहेछन् जूनकीरीहरु
 
पौठेजोरी खेल्दै
 
पौठेजोरी खेल्दै
यी कु्रर आदिम अन्धकारहरूसँग
+
यी क्रुर आदिम अँधकारहरुसंग
  
गाइरहेछन् कोइलीहरू
+
गाइरहेछन् कोइलीहरु
 
झ्यालमै चढेर
 
झ्यालमै चढेर
कुहु……… कुहु………… धून
+
कुहु.. कुहु.... धून
  
झर……. झर…… सङ्गीत सुनाउँदै
+
झर... झर... संगीत सुनाउँदै
किनाराका बैसालु रुखहरूलाई
+
किनाराका बैसालु रुखहरुलाई
बगिरहेछन्— यी झरना, खोला, नदीहरू
+
बगिरहेछन्— यी झरना, खोला, नदीहरु
  
ईश्वरजस्ता देखिन्छन् आफ्नै पनि
+
ईश्वरजस्ता देखिन्छन् आफैपनि
यी बाटाचौबाटाहरू
+
यी बाटाचौबाटाहरु
बोकेर पाठशाला हिँडिरहेका ईश्वरकै अनुहारका बालबालिकाहरू
+
बोकेर पाठ्शाला हिँडिरहेका ईश्वरकै अनुहारका बालबालिकाहरु
  
आलाप्छन् चराका चिरबिर शाष्त्रिय रागहरू
+
आलाप्छन् चराका चिरबिर शाष्त्रिय रागहरु
यी सुनौला बिहानीहरू र न्यास्रा साँझहरू
+
यी सुनौला बिहानीहरु र न्यास्रा साँझहरु
हरिया हाँगाहरूमा झुन्डिँदै प्रत्येक दिन सधैँ यसरी नै
+
हरिया हाँगाहरुमा झुण्डिँदै प्रत्येक दिन सधैँ यसरी नै
  
मेरो सपनाकै रुपाकृति लिएर
+
मेरो सपनाकै रुपाकृति लिएर  
टाँगिन्छ आकाशमा इन्द्रेणी
+
टाँगिन्छ आकाशमा इन्द्रेणी  
 
र, बजाउँछ भ्वायलिन — बर्सातको
 
र, बजाउँछ भ्वायलिन — बर्सातको
  
फैलन्छ सुगन्ध तरुनी माटोको
+
फैलन्छ सुगन्ध तरुनी माटोको  
वर्षाको जवान पहिलो थोपा आएर इत्रिएपछि
+
बर्षाको जवान पहिलो थोपा आएर इत्रिएपछि
मुनाको मुस्कानसँगै लजाउँदै–लजाउँदै
+
मुनाको मुस्कानसँगै लजाउँदै-लजाउँदै
  
 
जिस्किरहन्छ पठ्ठो यो हावा
 
जिस्किरहन्छ पठ्ठो यो हावा
तरुनी धान, गहुँका बालाहरूसँग
+
तरुनी धान, गहुँका बालाहरुसँग
र, मख्ख पर्दै खेलाइरहन्छ हरिया कपालहरू तिनीहरूका
+
र, मख्ख पर्दै खेलाइरहन्छ हरिया कपालहरु तिनीहरुका
  
मग्मगाइरहेछन् — मगमगी…….
+
मग्मगाइरहेछन् — मगमगी...
श्रम गरिरहेकाहरूको शरीरबाट पसिनाको फुल
+
श्रम गरिरहेकाहरुको शरिरबाट पसिनाको फूल
र, फैलिरहेछन् गाउँ, सहर मुलुकभरि
+
र, फैलिरहेछन् गाउँ, शहर मुलूकभरि
  
 
हजुरआमाको पटुकीको फेरबाट
 
हजुरआमाको पटुकीको फेरबाट
 
कुनै जादुझैँ ह्वारह्वारती निस्कन्छ
 
कुनै जादुझैँ ह्वारह्वारती निस्कन्छ
रङ्गीबिरङ्गी दन्त्यकथा, जूनताराजस्ता आशिष् र रोटीका टुक्राहरू
+
रङ्गीबिरङ्गी दन्त्यकथा, जूनताराजस्ता आशिष र रोटीका टुक्राहरु
 
+
मह घुलिन्छ
+
केटाकेटीको तोतेपनमा
+
र मोहक नृत्यभन्दा मोहक देखिन्छन् उनीहरूको चकचकेपन
+
  
 +
मह घुलिन्छ
 +
केटाकेटीको तोतेपनमा
 +
र मोहक नृत्यभन्दा मोहक देखिन्छन् उनीहरुको चकचकेपन
 +
 
झनै सुमधुर सुनिन्छ आमाको लोरी
 
झनै सुमधुर सुनिन्छ आमाको लोरी
 
र, थपिन्छ अझैँ न्यानोपन बुवाको धापमा
 
र, थपिन्छ अझैँ न्यानोपन बुवाको धापमा
…………………….टिपेर जसलाई
+
....टिपेर जसलाई
 
+
टिपेर जसलाई………..
+
टिपेर जसलाई...
राक्षस विकृतिहरूका विपक्षमा
+
राक्षस विकृतिहरुका बिपक्षमा
 
कठोरतापूर्वक उभिएपनि
 
कठोरतापूर्वक उभिएपनि
सबैभन्दा कु्रर देखिएकाहरूको अगाडि
+
सबैभन्दा क्रुर देखिएकाहरुको अगाडि  
त्योभन्दा पनि क्रुरतापूर्वक खडा भए पनि
+
त्योभन्दा पनि क्रुरतापूर्वक खडा भएपनि
दुःखको सबैभन्दा असुन्दर पिँधमा खसेर
+
दुःखको सबैभन्दा असुन्दर पीँधमा खसेर  
ओइलिई झरेको पातझैँ देखिएपनि
+
ओइलिइ झरेको पातझैँ देखिएपनि
सबैभन्दा सुन्दर देखिन्छन् हरफका बुट्यान–बुट्यानमा
+
सबैभन्दा सुन्दर देखिन्छन् हरफका बुट्यान-बुट्यानमा
भर्खरै डायरीबाट उडिगएको कविताजस्तो केही
+
भर्खरै डायरीबाट उडिगएको कविताजस्तो केही  
  
 
अचम्म छु !
 
अचम्म छु !
अब यसलाई बन्द गर्नु फेरि डायरीमा
+
अब यसलाई बन्द गर्नु फेरि डायरीमा  
जसरी बन्द गर्नु घामका किरणहरूलाई बन्द बाकसमा
+
जसरी बन्द गर्नु घामका किरणहरुलाई बन्द बाकसमा
अथवा छोडिदिनु यसलाई यसरी नै प्रत्येक कुना–कुनामा
+
अथवा छोडिदिनु यसलाई यसरी नै प्रत्येक कुना-कुनामा
  
लेख्दालेख्दैको डायरीबाट
+
लेख्दालेख्दैको डायरीबाट  
 
भर्खरै उडेर गएको छ
 
भर्खरै उडेर गएको छ
कविताजस्तो केही……………
+
कविताजस्तो केही...
 
</poem>
 
</poem>

14:32, 28 जुलाई 2020 के समय का अवतरण


लेख्दालेख्दैको डायरीबाट
भर्खरै उडेर गएको छ
कविताजस्तो केही

टिपेर जसलाई...

उदाएको छ — फुर्के घाम
र, नृत्य गरिरहेको छ छमछमी
हाँगा–हाँगा, पात–पात, आँगन–आँगन, कोठाचोटा र बरण्डामा

चम्किरहेछ जून
साथमा लिएर थुप्रै फूच्चे ताराहरु
आकाशको कालो पर्दामा प्रत्येक रात

उक्लिरहेका छन् पसिनै पसिना हुँदै
आवारा हुस्सुहरु
नीला डाँडाहरुको खुट्किलै खुट्किला

टिम्टिमाइरहेछन् जूनकीरीहरु
पौठेजोरी खेल्दै
यी क्रुर आदिम अँधकारहरुसंग

गाइरहेछन् कोइलीहरु
झ्यालमै चढेर
कुहु.. कुहु.... धून

झर... झर... संगीत सुनाउँदै
किनाराका बैसालु रुखहरुलाई
बगिरहेछन्— यी झरना, खोला, नदीहरु

ईश्वरजस्ता देखिन्छन् आफैपनि
यी बाटाचौबाटाहरु
बोकेर पाठ्शाला हिँडिरहेका ईश्वरकै अनुहारका बालबालिकाहरु

आलाप्छन् चराका चिरबिर शाष्त्रिय रागहरु
यी सुनौला बिहानीहरु र न्यास्रा साँझहरु
हरिया हाँगाहरुमा झुण्डिँदै प्रत्येक दिन सधैँ यसरी नै

मेरो सपनाकै रुपाकृति लिएर
टाँगिन्छ आकाशमा इन्द्रेणी
र, बजाउँछ भ्वायलिन — बर्सातको

फैलन्छ सुगन्ध तरुनी माटोको
बर्षाको जवान पहिलो थोपा आएर इत्रिएपछि
मुनाको मुस्कानसँगै लजाउँदै-लजाउँदै

जिस्किरहन्छ पठ्ठो यो हावा
तरुनी धान, गहुँका बालाहरुसँग
र, मख्ख पर्दै खेलाइरहन्छ हरिया कपालहरु तिनीहरुका

मग्मगाइरहेछन् — मगमगी...
श्रम गरिरहेकाहरुको शरिरबाट पसिनाको फूल
र, फैलिरहेछन् गाउँ, शहर र मुलूकभरि

हजुरआमाको पटुकीको फेरबाट
कुनै जादुझैँ ह्वारह्वारती निस्कन्छ
रङ्गीबिरङ्गी दन्त्यकथा, जूनताराजस्ता आशिष र रोटीका टुक्राहरु

मह घुलिन्छ
केटाकेटीको तोतेपनमा
र मोहक नृत्यभन्दा मोहक देखिन्छन् उनीहरुको चकचकेपन
 
झनै सुमधुर सुनिन्छ आमाको लोरी
र, थपिन्छ अझैँ न्यानोपन बुवाको धापमा
....टिपेर जसलाई
 
टिपेर जसलाई...
राक्षस विकृतिहरुका बिपक्षमा
कठोरतापूर्वक उभिएपनि
सबैभन्दा क्रुर देखिएकाहरुको अगाडि
त्योभन्दा पनि क्रुरतापूर्वक खडा भएपनि
दुःखको सबैभन्दा असुन्दर पीँधमा खसेर
ओइलिइ झरेको पातझैँ देखिएपनि
सबैभन्दा सुन्दर देखिन्छन् हरफका बुट्यान-बुट्यानमा
भर्खरै डायरीबाट उडिगएको कविताजस्तो केही

अचम्म छु !
अब यसलाई बन्द गर्नु फेरि डायरीमा
जसरी बन्द गर्नु घामका किरणहरुलाई बन्द बाकसमा
अथवा छोडिदिनु यसलाई यसरी नै प्रत्येक कुना-कुनामा

लेख्दालेख्दैको डायरीबाट
भर्खरै उडेर गएको छ
कविताजस्तो केही...