भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कीकर / कविता वाचक्नवी

2,202 bytes added, 06:47, 12 अगस्त 2009
पोर की
पीड़ा हमारी?
 
बबुर
वैद्यनाथ उपाध्याय
चुंदछु कंकरी
अनि चुंदछु
झाडीहरू बस
नाम लिएर तूफ़ान को
तिमी यही संझन्छौ।
 
थिए काँडे हाँगा
मेरो हातमा जब
एउटा टीखॊ चुच्चो
औंला मा
गाडिए को थियो
रसिलो
कुनै थोपा
चुहुंथो
दुई औंला को बीचमा
तब
ओंठले
तिमीले चुसेका थियो।
कुनै आश्वासन
थिएन
प्रेम पनि
त्यो के घियो होला
हैन म जान्दछु
राम्रो थियो
मनलाई लाग्यो
बस।
अरू केहीपनि
के भनूँ म।
 
फेरि
थाह छैन कहिल्ये
बिझ्नु अनि आघात लाग्नु
लगबगाऊँदो
हात का
ती दुई हत्केला
खोलेर मैले
अधि बढाएँ
चुम राम्रो लाग्ने छ
तिमीले चुम्यौ
घाउ थिए
सबै नदेखिने ती
उघारेर
जुन
अगाडी सारेंथे मैले
अनि तिम्रा
चुम्बन ले
तृप्त
हात का हत्केला
ताने की थिएँ।
 
के थाह थियो
एक दिन
तिमी पनि भन्ने छौ
नदेखिएका जम्मै घाउ
झूठा गान हुन
अनि
काँडाहरू चुनने
वृत्ति लिएर
दोष्दछु
तुफानलाई।
आज
आरोपित गरेकी छु
रूख बबुर को
मेरो
मन मरूस्थलमा
जब तीमीले नै।
के राम्रो-
अब चुम
बिझ्ने रता थोपाहरू
हरन सक्छौ
औंला बीच को
पीड़ा मेरो?
</poem>