भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

चुमेर पानाभरि / गोपाल योञ्जन

3 bytes removed, 15:03, 18 सितम्बर 2023
{{KKCatNepaliRachna}}
<poem>
 चुमेर पानाभरि पानाभरी यति म लेखिदिन्छु
प्रीतिका बातहरू जाने जति लेखिदिन्छु
रातभरिरातभरी-भरि भरी एउटै सपना देखेको हुन्छु
देखेका सपनाहरू सबै म लेखिदिन्छु
निष्प्राण कागजका टुक्रा हेरी नमस्किदिनु
नलेख्न पर्ने पनि शायद म लेखिदिन्छु
वर्णन गरेर तिम्रो सवार्ङ्ग सर्वाङ्ग लेखिदिन्छु
एकछिनको निम्ति तिमीलाई उदाङ्ग देखिदिन्छु
शायद रिसाइदिन्छ्यौ , हुनसक्छ च्यातिदिन्छ्यौम त मन परेकोलाई मनपरेकोलाई यस्तै नै लेखिदिन्छु
</poem>
Mover, Reupload, Uploader
9,783
edits