भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
<poem>
झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी
निभेको दीप झैँ भयो उदास मेरो जिन्दगी।जिन्दगीचुरा फुटेसरी भयो चराहरू उडीगएचुरा फुटेसरी भयो चराहरू उडीगएउडिगए
हजार कोपिलाहरू नमुस्कुराउँदै झरे
उठेको बस्ती झैँ भयो प्रवास मेरो जिन्दगी।जिन्दगी 
बिहान जो खुशी थियो जलेर साँझ भैसक्यो
भिजेको पात-पातमा निशादको कथा थियो
अधेँरी अँधेरी रात झैँ भयो विषाद मेरो जिन्दगी।जिन्दगी 
जलिरहेछ लास भित्र-भित्र कहीँ छातीमा
टुटेफुटेका स्वप्न झैँ अँगारमात्र छातीमा
बिजन बदल सरी भयो उराठ मेरो जिन्दगी।
</poem>
Mover, Reupload, Uploader
9,783
edits