भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"बालक / भीमनिधि तिवारी" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= भीमनिधि तिवारी |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)
 
(इसी सदस्य द्वारा किया गया बीच का एक अवतरण नहीं दर्शाया गया)
पंक्ति 8: पंक्ति 8:
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
 
बालक
 
देखें मैले एउटा पाटी मार्ग छेउमा उभिएको । जून र घाम निशि
 
दिन पस्ने आधा छाना भत्केको । कुकुर सुतेका एक-कुनामा लूते !
 
फोहर ! उपियाँ उफ्रेको । अन्य कुनामा भीखमंगी मरिरहेकी !
 
देख्ने को ? नौ महीनाको एउटा बालक चुस्थ्यो दूध मृत माताको  !
+
देख्ने को ? नौ महीनाको एउटा बालक चुस्थ्यो दूध मृत माताको  !(१)
(१)
+
 
झुत्राझुत्रा तान्द्रातान्द्रा हा ! वस्त्रविशेष थियो उसको । सारा लट्टा,
 
जमठ भएको कपिल कपाल थियो उसको । शुष्क ओष्ठ बीचमा
 
सस्मित दंत थियो उसको, आँखाको डिलमंतिरचाहिं आँसु-थोपा
 
टप्केको । बामे सर्दै बबुरो बालक चुस्थ्यो दूध मृत माताको !
+
टप्केको । बामे सर्दै बबुरो बालक चुस्थ्यो दूध मृत माताको ! (२ )
                              (२ )
+
 
यस दुनियाँमा गरीबहरुको पीरपिराउ हेन को ? निःसहाय
 
अनाथहरुको आर्त्तनाद सुन्ने को ? मर्नेचाहिं मरिरहेछन् ।
 
एक वचन बोल्ने को ? सहानुभूति, सहायता गर्ने को ? कस्तो न्याय
 
विधाताको । रोईरोई विचरो बालक चुस्थ्यो दूध मृत माताको !
+
विधाताको । रोईरोई विचरो बालक चुस्थ्यो दूध मृत माताको ! (३ )
(३ )
+
 
रात्री झन् झन् चढ्दै आयो, कर्कश स्वर –ध्वनि उलूकको । सब
 
सडक सुनसान मसान समान भो, बहन्छ वायु हिमगिरिको !
 
कता कताबाट सुदूर स्यालको आउँछ आवाज प्रतिध्वनिको ।
 
घाँटी टप्पटप्प सुकाई टुहुरो बालक चुस्थ्यो दूध मृत माताको ।
+
घाँटी टप्पटप्प सुकाई टुहुरो बालक चुस्थ्यो दूध मृत माताको ।(४ )
(४ )
+
 
उषाकाल भो । चराहरु बोले घण्ट सुनियो मन्दिरको । दूर पूर्व
 
पहाडमा मधुर लालिमा, रंग बदलियो धरातलको । पहिलो
 
ज्योति त्यही पाटीमा आयो, हेर्यो , भास्करको । देख्यो के ?-क्षुधित
 
नग्न, कृशतनु, प्रायः मृत बालक चुस्थ्यो दूध मृत माताको !!!
+
नग्न, कृशतनु, प्रायः मृत बालक चुस्थ्यो दूध मृत माताको !!! (५ )
                                  (५ )
+
 
(कविता-‘नन्द’ बाट )
 
(कविता-‘नन्द’ बाट )
  
('पद्य-संग्रह' बाट)
+
(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक  [[पद्यसङ्ग्रह_/_सम्पादित_पुस्तक|पद्यसङ्ग्रह]] बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)
  
</poem>
 
</poem>

16:03, 9 जुलाई 2018 के समय का अवतरण

देखें मैले एउटा पाटी मार्ग छेउमा उभिएको । जून र घाम निशि
दिन पस्ने आधा छाना भत्केको । कुकुर सुतेका एक-कुनामा लूते !
फोहर ! उपियाँ उफ्रेको । अन्य कुनामा भीखमंगी मरिरहेकी !
देख्ने को ? नौ महीनाको एउटा बालक चुस्थ्यो दूध मृत माताको  !(१)

झुत्राझुत्रा तान्द्रातान्द्रा हा ! वस्त्रविशेष थियो उसको । सारा लट्टा,
जमठ भएको कपिल कपाल थियो उसको । शुष्क ओष्ठ बीचमा
सस्मित दंत थियो उसको, आँखाको डिलमंतिरचाहिं आँसु-थोपा
टप्केको । बामे सर्दै बबुरो बालक चुस्थ्यो दूध मृत माताको ! (२ )

यस दुनियाँमा गरीबहरुको पीरपिराउ हेन को ? निःसहाय
अनाथहरुको आर्त्तनाद सुन्ने को ? मर्नेचाहिं मरिरहेछन् ।
एक वचन बोल्ने को ? सहानुभूति, सहायता गर्ने को ? कस्तो न्याय
विधाताको । रोईरोई विचरो बालक चुस्थ्यो दूध मृत माताको ! (३ )

रात्री झन् झन् चढ्दै आयो, कर्कश स्वर –ध्वनि उलूकको । सब
सडक सुनसान मसान समान भो, बहन्छ वायु हिमगिरिको !
कता कताबाट सुदूर स्यालको आउँछ आवाज प्रतिध्वनिको ।
घाँटी टप्पटप्प सुकाई टुहुरो बालक चुस्थ्यो दूध मृत माताको ।(४ )

उषाकाल भो । चराहरु बोले घण्ट सुनियो मन्दिरको । दूर पूर्व
पहाडमा मधुर लालिमा, रंग बदलियो धरातलको । पहिलो
ज्योति त्यही पाटीमा आयो, हेर्यो , भास्करको । देख्यो के ?-क्षुधित
नग्न, कृशतनु, प्रायः मृत बालक चुस्थ्यो दूध मृत माताको !!! (५ )

(कविता-‘नन्द’ बाट )

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)