भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बिजुली / गोपाल पाँडे

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:13, 4 नवम्बर 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= गोपाल पाँडे |अनुवादक= |संग्रह= }} {{KKC...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


बिजुली ! यसरी बिलाउँछस्
कसरी जीवन-रङ्ग भोग्दछस् ?
छिनको यस जन्ममा त छस्,
तर प्राखा सबको नचाउँछस्।
(१)

बल, तेज, शरीर, रूपको-
तँ उही एक मिलिक्क दृष्टिको !
भरजन्म मजा तँ गर्दछस्
अनि साफल्य लिएर मर्दछस् ।
(२)

बिजुली नभुली म भन्दछु
जनको चाल यही म देख्दछु
तर बोग भयो निकै घटी,,
अझ लौ मद्धत दे सकेवति ।
(३)

(स्रोतः नेपाली पद्यसङ्ग्रह.- नवौं संस्करण.- साझा प्रकाशन, २०५९)