भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

माँ / कविता वाचक्नवी

35 bytes added, 08:53, 17 दिसम्बर 2009
आमा!
 
तिम्रो लोरी सुनिन गैले
 
कहिल्ये गाएऊ होला
 
संझना छैन
 
तैपनि
 
था छैन कसरी
 
मेरी कंठवाट
 
तिमी झर्दछयौ।
 
:: तिम्रा बंद आँखों का सपना हरू
 
:: के थिए होला
 
:: थाहा छैन
 
:: तर भ
 
:: खुलै आँखाले तिनीह रूलाई देख्दछु।
 
मेरे मस्तक
 
सुंध्या होला अवश्यै तिमीले
 
मेरी आमा!
 
नज़र आऊदेन
 
परंतु
 
मेरो नशा नशाबाट
 
तिम्रो कस्तुरी फुट्दछ।
 
::तिम्रो ममत्व
 
:: भरिए को होला लबालब
 
:: मोहले
 
:: मेरो जीवनासक्ति
 
:: यही भम्दृछ ।
 
 
अनि
 
आमा।
 
तिमीले कयौं पटक
 
लुकलुकीमा
 
खोजेर निकाल्यौ होला मलाई
 
तर मलाई
 
सँधैंकोतिम्रो लुकालुकी
 
धेरै रूवाऊँछ
 
धैरै धेरै रूवाऊँछ
 
आमाऽऽऽ!
</poem>