भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
र जून र ताराहरू र यो दुनियाँ / चार्ल्स बुकोवस्की / सुमन पोखरेल
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:42, 21 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=चार्ल्स बुकोवस्की |अनुवादक=सुमन...' के साथ नया पृष्ठ बनाया)
रातीराती लामो यात्रामा निस्कनु
लाभदायक छ मनका लागि -
झ्यालझ्याल च्याउँदै
रक्सीले बौलाएका आफ्ना पतिसँग
लाप्पा खेल्न तम्तयार
थकित गृहणीहरूलाई हेर्दै ।