भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"स्वप्नहरू / ईश्वरवल्लभ" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
 
पंक्ति 10: पंक्ति 10:
 
त्यसो त एउटा स्वप्नजस्तो
 
त्यसो त एउटा स्वप्नजस्तो
 
रङ्गी-विरङ्गी
 
रङ्गी-विरङ्गी
अनेकौं विम्बहरू
+
अनेकौँ विम्बहरू
 
कति परीहरू उड्छन्,
 
कति परीहरू उड्छन्,
 
पुतली र चराहरू
 
पुतली र चराहरू
 
माथि, कहिले आकाशको नीलोमा
 
माथि, कहिले आकाशको नीलोमा
 
र गहिरोमा समावेश हुन्छन्
 
र गहिरोमा समावेश हुन्छन्
फेरि विस्तारै-विस्तारै फूल बन्दै
+
फेरि बिस्तारै-बिस्तारै फूल बन्दै
विस्तारै-विस्तारै झिनो पर्दा बन्दै,
+
बिस्तारै-बिस्तारै झिनो पर्दा बन्दै,
 
पारदर्शी समायोजनको उत्सव
 
पारदर्शी समायोजनको उत्सव
 
ओर्लिन्छन्,
 
ओर्लिन्छन्,
 
उक्लिन्छन्।
 
उक्लिन्छन्।
 +
 
पर कतै पर्वतको फेदीमा,
 
पर कतै पर्वतको फेदीमा,
जवाकुसुमको वासना
+
जवाकुसुमको बास्ना
 
अरून्धतीको दुःख र पीडाको
 
अरून्धतीको दुःख र पीडाको
 
उत्सव,
 
उत्सव,
दुःखको वासना कि
+
दुःखको बास्ना कि
पीडाको वासना,
+
पीडाको बास्ना,
र्स्पर्शको मोहसित विस्तारै, अल्झिन्छन्
+
र्स्पर्शको मोहसित बिस्तारै, अल्झिन्छन्
 +
 
 
त्यसो त
 
त्यसो त
 
स्वप्नमा
 
स्वप्नमा
पंक्ति 33: पंक्ति 35:
 
रात पर्छ
 
रात पर्छ
 
क्षितिज र आकाशका गुम्बजले
 
क्षितिज र आकाशका गुम्बजले
वास बस्छन्
+
बास बस्छन्
 
ती बिहान र साँझसित स्वप्नमा
 
ती बिहान र साँझसित स्वप्नमा
ती दिन र रातसित स्वप्नमा
+
ती दिन र रातसित स्वप्नमा
 +
 
 
सूर्य उदाउँछ,
 
सूर्य उदाउँछ,
 
सूर्य थाक्छ र
 
सूर्य थाक्छ र
पंक्ति 43: पंक्ति 46:
 
उदयाचल छुने,
 
उदयाचल छुने,
 
अस्ताचल छुने क्रम निरन्तर
 
अस्ताचल छुने क्रम निरन्तर
भइरहन्छ
+
भइरहन्छ
 +
 
 
पानीको विम्बमा सर्वाङ्ग हेर्ने क्रम,
 
पानीको विम्बमा सर्वाङ्ग हेर्ने क्रम,
 
आफूलाई ऐनामा हेर्ने र
 
आफूलाई ऐनामा हेर्ने र
पंक्ति 49: पंक्ति 53:
 
सधैँ भइरहन्छ
 
सधैँ भइरहन्छ
 
तलसम्म लत्रेर झरेको,
 
तलसम्म लत्रेर झरेको,
भुइँ नै छुन खोजेको,
+
भूइँ नै छुन खोजेको,
 
उज्यालोको मजेत्रो हो कि,
 
उज्यालोको मजेत्रो हो कि,
 
अथवा अहिल्याको दुःख, अँध्यारो
 
अथवा अहिल्याको दुःख, अँध्यारो
पंक्ति 55: पंक्ति 59:
 
अवसादले ढुङ्गा बनेको,
 
अवसादले ढुङ्गा बनेको,
 
श्रापको मिथक र कथाले
 
श्रापको मिथक र कथाले
निस्तार खोजिरहेको
+
निस्तार खोजिरहेको
 +
 
 
त्यसो त,
 
त्यसो त,
 
एउटा असत्य जस्तो भ्रान्ति र
 
एउटा असत्य जस्तो भ्रान्ति र

17:37, 28 मार्च 2024 के समय का अवतरण

त्यसो त एउटा स्वप्नजस्तो
रङ्गी-विरङ्गी
अनेकौँ विम्बहरू
कति परीहरू उड्छन्,
पुतली र चराहरू
माथि, कहिले आकाशको नीलोमा
र गहिरोमा समावेश हुन्छन्
फेरि बिस्तारै-बिस्तारै फूल बन्दै
बिस्तारै-बिस्तारै झिनो पर्दा बन्दै,
पारदर्शी समायोजनको उत्सव
ओर्लिन्छन्,
उक्लिन्छन्।

पर कतै पर्वतको फेदीमा,
जवाकुसुमको बास्ना
अरून्धतीको दुःख र पीडाको
उत्सव,
दुःखको बास्ना कि
पीडाको बास्ना,
र्स्पर्शको मोहसित बिस्तारै, अल्झिन्छन् ।

त्यसो त
स्वप्नमा
बिहान हुन्छ,
साँझ पर्छ
रात पर्छ
क्षितिज र आकाशका गुम्बजले
बास बस्छन्
ती बिहान र साँझसित स्वप्नमा
ती दिन र रातसित स्वप्नमा ।

सूर्य उदाउँछ,
सूर्य थाक्छ र
फेरि अस्ताउँछ पनि,
यात्रा सतत् र चिन्ता भइरहन्छ
उसले उदाउने र उसले अस्ताउने
उदयाचल छुने,
अस्ताचल छुने क्रम निरन्तर
भइरहन्छ ।

पानीको विम्बमा सर्वाङ्ग हेर्ने क्रम,
आफूलाई ऐनामा हेर्ने र
माया गर्ने क्रम,
सधैँ भइरहन्छ
तलसम्म लत्रेर झरेको,
भूइँ नै छुन खोजेको,
उज्यालोको मजेत्रो हो कि,
अथवा अहिल्याको दुःख, अँध्यारो
प्रस्तर नै हुन परेको
अवसादले ढुङ्गा बनेको,
श्रापको मिथक र कथाले
निस्तार खोजिरहेको ।

त्यसो त,
एउटा असत्य जस्तो भ्रान्ति र
भ्रमहरू
अझै कति कठिन र क्रूर स्वप्नहरू।