भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ए कान्छा ठट्टैमा / रत्न शमशेर थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

केटि – ए कान्छा, ठट्टैमा यो बैंश जान लाग्यो
केटा – जाँदैन बाचा खेर पर्ख लिन आउँला

केटि – मिर्मिरे उषामा औंठी साट्न आउनु
शिरमा रेशमी फित्ता बाँधी आउनु २

केटा – अमुल्य हिरालाई फूलै फूलको डोरी
बाजालाई अघिलाई बैसाखमै आउँला

केटा – ओभानो सिउँदोमा सिन्दुर छरीदिउँला
सुनको चुराले नाडी सजाईदिउँला

केटि – सितारा जडेको घुम्टो म ओढी
सुस्तरी लाजले निहुरि म आउँला