भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कलम तरवार / विमल गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


कलमको मसीको महत्व
पढ्नमा होइन लेख्नमा छ
तरवारको धारको परिभाषा
युद्धमा छ,
शान्तिमा अवश्य हैन
र,
यसैले त
तरवारको मिठास पनि
हारमा होइन
जीतमा छ ।