गन्याप (गणेशजी)को भोलाउलो / चाम बलायर
एक हात लेलो तलवार गोलाई
एक हात लेलो ढाल
जुजन लाग्य कउस्या लाटो
जैसी कउछाकी झाल ।
गौंडा जुजलो गउकी बाग
तलवार जुजलो तेडी ।
साँचिलो भयै मसानी दैत्य
खपर्याो दल पउच्यो नेडी;
बाजल लाग्या छत्तीस बायाँ
नौमती बाजली घाई ।
खपर्याब दैत्यका मोही म जान्छु
दिय कटारी मल्ललाई ।
मारी खपर्यैलको किरदल अरेछ
रगतै की नदी बगाई ।
बाजन लाग छत्तीस बाजा
नौमती बाजली भेरी,
जुवन लान्या पंच देवता
गणेश नारायण रया हेरी
जूजन लाग्या गणेश नारायण
चन्द्र सूर्जे रया हेरी ।
खपरा दैत्यका भान भोकर
गणेश नारायणकी छात
गणेश नारायणले हान्यो विषालु
खपरा दैत्यका गात ।
बाजन लाग्या छत्तीस बाजा
नौमती बाजलो कालो,
गणेश नारायणले खपर्या, दैत्य
पैराया आलो विषालो ।
बाजन लाग्या छत्तीस बाजा
नौमती बाजली घाई ।
… … … …
कविता बनाइछ बलाइर चामले
कीरती रह जुग जाई ।
(‘डोटेली लोकसाहित्य’ बाट)
‘बुइँगल’ बाट साभार