भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
झिकेर / राजेन्द्र थापा
Kavita Kosh से
संविधानबाट संवि झिकेर बचेको धान लगेर सुदुरमा खुवाईयोस्
कानुनबाट का झिकेर बचेको नुन कर्णालीमा पुर्याइयोस्
नयाँ संविधान कस्तो बन्छ थाछैन , त्यसैले संविधान बन्नु अधिनै
नेपालबाट ने झिकेर बचेको पाल लगेर सुकुम्बासीको छानो छाइयोस् ।