भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
न्याय / ल्याङ्ग्स्टन ह्यूज / सुमन पोखरेल
Kavita Kosh से
न्याय एउटी अन्धी देवी हो ।
हामी अश्वेतहरूले सबैभन्दा राम्ररी बुझेको कुरो यही नै मात्र हो ।
उसले बाँधेको पट्टिले दुईवटा घाऊलाई छोप्दछ
सायद कुनै बेला त्यहाँ आँखा थिए ।
………………………………………………………………………
इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ