भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

फूलको पातमा दुई थोपा आँशु / रवीन्द्र शाह

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

फूलको पातमा दुई थोपा आँशु यो मेरो खस्यो कि
गढेको तस्विर यो मेरो दिलमा के अझै गढ्यो कि

गगन बीचको झल्किने तारा कुन चाँहि हाँस्ने हो
धर्ती छेउको यो एक्लो जीवन कसलाई साँच्ने हो

कलिलो रूप देखेर मैले यो माया थापेँछु
हातमा आफ्नै खेलाई फूल काँडा पो घोपेँछु