भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बिकी सकेको म मान्छे / विश्ववल्लभ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


पसलबाट बिकी, सकेको म मान्छे।
आँखाबाट सबको, झरेको म मान्छे।

आकाश बाट झरेर हराएको, तारा।
सबले छोडिदिएको, पहाडको धारा।

सबै बाट फ्याकिएको, नदीको किनारा।
बल्दाबल्दै निभेको, तिम्रो साहारा।