भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मेरो कविता / विमल गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


म सोचिरहेछु
म कुन पत्रीकामा आफ्नो कविता प्रेषित गरुँ
छाक्दैन, कतै छाप्दैन
किनभने
मेरो कविता
प्रेमको बारेमा लेखिएको छैन ।