भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यो शहरमा / राजेन्द्र थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हिलो छ्यापी होली खेल्छन्, दिनहुँ यो शहरमा
बोल्दा बोल्दै वोली फेर्छन, दिनहुँ यो शहरमा
हात मिलाउने कि अङ्गालै, यो छुट्याउनु पैले
लाजै नमानी झोली हर्छन, दिनहुँ यो शहरमा