भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
रहस्य / महशिद नागाशपुर / सुमन पोखरेल
Kavita Kosh से
ढोकामा साँचो
कोठाभित्र रहस्य
रातमा निश्वास लिइरहेको
चमेलीको तुसारे सुवास
गर्मीको एक साँझको एक अङ्खोरा तिर्खा
बैँसका रूखको कामनीय छाया र म
यी चरा र म गाउँदैनौँ कुनै गीत ।