भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लाजले तिमी झुकिदिँदा / रवीन्द्र शाह

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


लाजले तिमी झुकिदिंदा फुल पनि लर्किन्छ
आँखा देखि टाढा हुँदा मेरो छाती लर्किन्छ

नठान मलाई अर्काको प्यार तिम्रै लाग हो
न घाम तिमी अर्काको आस अझै बांकि छ
न छोडी जाउ सांची मलाई

मायालुमा लुकि बस्ने चन्दा मेरा नांउ हो
तारा बिच हांसी बस्ने माया मेरो नाउँ हो
तिमी आई दिए आँसु वहाँ आफै फर्किन्छ