भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
हन्तकाली / केदारमान व्यथित
Kavita Kosh से
बोल्नु नै अपराध मानिन्छ भने
कुन भेगका हुन् भनौं
बारम्बार हाम्रो सुख-चैन लुटिरहने
यी हन्तकालीहरुलाइ !