भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अर्द्धसत्य / प्रकाश सायमी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

म कविता भएर
तिम्रो ओठमा आउन चाहन्थेँ
तिमीले मलाई
शब्द शब्दमा उनेर
कागजमा थुनिदियौ
म तिम्रो मनमा सजिन चाहन्थेँ
आत्म भएर
तर तिमीले
मलाई ढुङ्गा बनाएर
मन्दिरमा थन्काइदियौ