आज मायालुको हो दर्शन पाएर
मेरो आशा लौ पलायो
हराभरा भएर जीवन उदायो
यो साँझ झुम्दैछ यो रात रमाउँदैछ
यो मधुमासमा यो दिल आत्तिंदैछ
नसोच केही म छु तिमी छौ यो साँझ छ
म तिम्रो नजरमा म तिम्रो अधरमा
हामी एक्लै छौं यो ठुलो शहरमा
नसोच केही म छु तिमी छौ यो साँझ छ