भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

उद्वेग उत्साहको / बद्रीप्रसाद बढू

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मेरो जन्म हुँदा यहाँ वीपिहरू सत्ता सम्हाल्दै थिए
साह्रा देश घुमी घुमी हृदयमा तस्बीर खिंच्दै थिए /
मैले सास लिएँ स्वतन्त्र नभको नेपालको वायुको
यो जान्दा मनले भयो हृदयमा उद्वेग उत्साहको !