भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

उसको पत्र र म / देवान किराती

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


उसको पत्र खोलेपछि
मैले क्याक्टसको बिरुवा रोपेँ
कोठाको फूल सजाउने गमलामा
र कोठाको सानो छिँडबाट
हेरेँ बगैँचातिर
शिरीषको फूल बूढो भइसकेछ ।